आइतबार, वैशाख ७, २०८२

शेरबहादुर देउवाको मुद्दामा नियमित बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको मूल विषयमा बहस प्रवेश भएको छ।
 |  बुधबार, जेठ २६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

vianetvianet

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको मूल विषयमा बहस प्रवेश भएको छ।

triton college

शेरबहादुर देउवाको मुद्दामा बहस सुरु गर्न इजलासले निवेदकलाई समय दिएको छ। 

निवेदकको तर्फबाट बहस गर्नका लागि आधा घन्टा समय तोकिएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जानकारी दिए।

रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादवले बहस सुरु गरेका हुन्।

आजको बहसको प्रारम्भ हुनु अघि दुई न्यायाधीशले राय राख्ने भनिए पनि रायमा प्रवेश नगरेरै इजलासले नियमित बहसमा निवेदकलाई समय तोकेको हो।

National life insurance

प्रकाशित: Jun 09, 2021| 06:15 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।