आइतबार, भदौ ७, २०८३

समाज

चराचुरुंगीको आवाज निकालेर युट्युबमा भाइरल थिइन् दक्षिणकालीमा हत्या भएकी सन्तोषी

सन्तोषीलाई कालो पुलमा छाप्रो हालेर बसिरहेका धनबहादुर तामाङले धर्मछोरी बनाएर राखेका थिए। तामाङसँग प्रहरीले सोधपुछ गरिरहेको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

आन्तरिक हवाई उडान असार १७ गतेदेखि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्न आवश्यक तयारी थाल्ने नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

लुम्बिनी : विपक्षीले बहिष्कार गर्ने भएपछि बैठक सुरु नै नभई स्थगित 

विपक्षी दलहरुले प्रदेशसभा बैठक बहिष्कार गर्ने भएपछि बुधबारबा लागि तय गरिएको प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

देउवा निवासमा विपक्षी गठबन्धनका नेताहरूको बैठक

विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास...
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

आज साढे २ हजारमा कोरोना पुष्टि, साढे ३ हजार संक्रमणमुक्त, ५२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा झण्डै साढे २ हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा साढे ३ हजार बढी संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

'राष्ट्रपतिलाई सम्माननीय नभने प्रधानमन्त्री रिसाउनुहुन्छ'

वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्माननीय नभने प्रधानमन्त्री केपी ओली रिसाउने टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

रामचन्द्र पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यको बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्। १४ औं महाधिवेशनका बारेमा छलफल गर्न पौडेलले केन्द्रीय सदस्यहरुलाई डाकेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

स्थानीय तहमा वार्षिक बजेटको चटारो : अनलाइन र फोनबाटै छानिए आयोजना 

यसपाली कर्णालीका अधिकांश स्थानीय तहले वैकल्पिक माध्यमबाट नागरिकका सुझाव लिएर नीति तथा कार्यक्रम र बजेट तयार पारेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

मौद्रिक नीतिले कस्ने हल्लासँगै ओरालो लाग्यो सेयर बजार

मंगलबार करिब ८० अंकले बढेको सेयर बजार आज बुधबार भने ५३.८८ अंकले ओरालो लागेर २८५९ अंकमा अडिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

कोरोना रोकथाम तथा नियन्त्रणका लागि घुम्ती सहयोग केन्द्र 

सर्लाहीमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि एकीकृत पहल स्वरुप कोभिड–१९ घुम्ती सहयोग केन्द्र सुरु गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

वरिष्ठ अधिवक्ता कार्कीको तर्क– राष्ट्रपतिले ओलीलाई 'यु आर नो मोर प्राइममिनिस्टर' भन्न सक्नुपर्थ्यो

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारवाही समाधान गर्ने भन्दा पनि अवरोध खडा गर्ने प्रकृतिको रहेको टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

आगामी पुसभित्र सबै नागरिकलाई कोभिडको खोप : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

महाधिवेशनका लागि सक्रिय भए पौडेल, आज र भोलि समूहको बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक आज बस्दैछ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

यौन हिंसा आरोपमा पक्राउ परेका गुम्बा सञ्चालक धरौटीमा रिहा

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका कैलालीका एक गुम्बा सञ्चालक धरौटीमा रिहा भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

फेरि थुनियो मर्स्याङ्दी नदी, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

गत शनिबार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो। नदी थुनिएपछि सशस्त्र प्रहरी बल नं ३२ गुल्म र नेपाल प्रहरीको सहायतामा नदी...
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

रूपालाई कोठा नदिने घरबेटी रिहा भइन्

जातको कारण देखाएर रूपा सुनारलाई आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी प्रहरी हिरासतबाट रिहा भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

वरिष्ठ अधिवक्ता यादवले भने- ७६(५) मा दलको समर्थनमा सरकार बनाउन जानुपर्ने हो कि होइन भन्ने निरुपण हुनुपर्छ

वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले संविधानको धारा ७६(५) मा दलको समर्थनमा सरकार बनाउन जानुपर्ने हो कि होइन भन्ने निरुपण हुनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान र कानुन टुक्राटुक्रा पार्नुभो : अधिवक्ता बन्दी

अधिवक्ता गोबिन्द बन्दी संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गरिरहेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

आन्तरिक छलफलमा ओली, स्थायी कमिटी बैठक बोलाउने तयारी

सर्वोच्च अदालतले एकपछि अर्को गर्दै आफूले गरेको निर्णयमा रोक लगाएपछि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

चराचुरुंगीको आवाज निकालेर युट्युबमा भाइरल थिइन् दक्षिणकालीमा हत्या भएकी सन्तोषी

दक्षिणकालीमा एक युवतीकाे निर्मम हत्या भएको छ। अनुहार नचिनिने अवस्थामा मंगलबार युवतीको शव भेटिएको थियो। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८