सर्वोच्च अदालतको मंगलबारको आदेशपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदबाट मुक्त भएका शेरबहादुर तामाङले खोप ल्याउन सबै प्रक्रिया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको जनाएका छन्।
कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा प्रदेश नम्बर २ मा चालू आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र विकास खर्च (पुँजीगत खर्च) भएको छ।
राष्ट्रिय जनता पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा कसैले खाल्डो खर्ने र कसैले पुर्ने खेलमै समय खर्च भइरहेको टिप्पणी गरेका छन्।