आइतबार, भदौ ७, २०८३

गण्डकीको स्वास्थ्य सचिवमा विनोदविन्दु शर्मा

गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा विनोद बिन्दु शर्मा नियुक्त भएका छन्।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा विनोद बिन्दु शर्मा नियुक्त भएका छन्। सरकारले गण्डकी प्रदेशमा हालै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन गरेकोमा स्वास्थ्य सचिवमा विनोद बिन्दू शर्मालाई नियुक्त गरेको हो। 

हेल्थ एजुकेशन समूहको ११औं तहमा कार्यरत शर्मालाई सचिवमा खटाउने निर्णय भएको हो। हालसम्म गण्डकी र लुम्बिनी प्रदेशमा मात्र छुट्टै स्वास्थ्य मन्त्रालय रहेको छ। यसअघि लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त भइसकेका छन्।

प्रकाशित: Jun 23, 2021| 05:53 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।