आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा : आजबाट नियमित सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा : आजबाट नियमित सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको नियमित सुनुवाइ आजबाट हुँदैछ। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको नियमित सुनुवाइ आजबाट हुँदैछ। 

संवैधानिक इजलासले सुरुमा कांग्रेस सभापति शेरबहादुर देउवाको मुद्दाको सुनुवाइ गर्ने र त्यसपछि बाँकी रहेका २९ रिटको सुनुवाइ गर्ने निर्णय गरेको थियो। 

सोहीअनुसार आजबाट देउवा पक्षका वकिलहरूले बहस गर्नेछन्। 

संवैधानिक इजलासले जेठ २६ गते विपक्षीका नाममा लिखित जबाफ माग गर्दै १५ दिनपछि नियमित सुनुवाइ गर्ने निर्णय गरेको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले देउवाको मुद्दाको परिणामबाट अरू मुद्दा पनि सम्बन्धित हुने भएकाले एउटा एकातिर अरू मुद्दा २९ वटा अर्कातिर राखेर सुनुवाइ हुने बताएका थिए।

प्रकाशित: Jun 23, 2021| 00:56 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।