आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाधिवेशनका लागि सक्रिय भए पौडेल, आज र भोलि समूहको बैठक

महाधिवेशनका लागि सक्रिय भए पौडेल, आज र भोलि समूहको बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक आज बस्दैछ।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक आज बस्दैछ। महामन्त्री शशांक कोइरालाको निवासमा दिउँसो तीन बजे पौडेल पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्न लागेको हो।

कांग्रेसको १४ औं महाधिवेशनको तयारीका सम्बन्धमा आफू पक्षका नेताहरु डाकेर पौडेलले छलफल गर्न लागेका हुन्। बिहीबार बिहान पनि पौडेलले आफूनिकटमा नेताहरुलाई छलफलका लागि दियालो पार्टी प्यालेसमा डाकेका छन्।

कांग्रेसले १४ औं महाधिवेशन भदौमा तय गरेको छ। नेताहरुले महाधिवेशनबाट नेतृत्व आफ्नो हातमा लिन दौडधुप जारी राखेका छन्।

प्रकाशित: Jun 23, 2021| 08:35 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।