आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान र कानुन टुक्राटुक्रा पार्नुभो : अधिवक्ता बन्दी

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान र कानुन टुक्राटुक्रा पार्नुभो : अधिवक्ता बन्दी

अधिवक्ता गोबिन्द बन्दी संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गरिरहेका छन्। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- अधिवक्ता गोबिन्द बन्दी संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गरिरहेका छन्। 

बहसका क्रममा उनले  संविधानको धारा ७६ को प्रक्रिया पूरा नगरेरै संसद् विघटन गरिएको दाबी गरेका छन्। 

उनले बहस गरिरहँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने, ‘धारा ७६(५) को प्रक्रिया पूरा हुनलाई उपधारा ४ को प्रक्रिया पूरा हुनुपर्छ र?’

उनले अगाडि थपे,  ‘प्रधानमन्त्री र राष्ट्रपतिले यसकारण प्रतिनिधिसभा विघटन गर्‍यो भन्ने के छ आधार?’

त्यसपछि बन्दीले जवाफ दिँदै भने, ‘राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान र कानुनको टुक्राटुक्रा पार्नु भो श्रीमान्।’

अहिले वरिष्ठ अधिवक्ता महादेव यादवले बहस सुरु गरेका छन्।

प्रकाशित: Jun 23, 2021| 07:11 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।