आइतबार, भदौ ७, २०८३

समाज

तयारी नपुगेको भन्दै कांग्रेस बैठक स्थगित  

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक स्थगित भएको छ। तयारी नपुगेको भन्दै बैठक स्थगित भएको नेताहरुले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

सशस्त्रमा रिक्त तीन डीआईजीका लागि बढुवा प्रक्रिया सुरू

सशस्त्र प्रहरी बल नेपालमा रिक्त डीआईजीको बढुवा प्रक्रिया सुरू भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाका विद्यार्थीलाई पीसीआर रिपोर्ट अनिवार्य

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षामा सहभागि हुने विद्यार्थीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

जोखिममा बालबालिका, यस्ता लक्षण देखिए हुन सक्छ पोस्ट कोभिड

बालबालिकामा पोस्ट कोभिडको समस्या बढ्दै गएको छ। कोरोना निको भइसकेका वा कुनै बेला कोरोना संक्रमित भएका बालबालिकालाई पोस्ट कोभिडको समस्याले सताउन थालेको चिकित्सक बताउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

दलीय व्यवस्थामा अर्को पार्टीका सांसद चोरेर प्रधानमन्त्री दाबी गर्न मिल्दैन : वरिष्ठ अधिवक्ता खरेल

पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले नेपालको संविधान बहुलवादमा आधारित संविधान भएको र यसले दलमा विश्वास राख्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

एमाले असन्तुष्ट पक्षको स्थायी कमिटी बैठक सुरू

नेकपा एमालेको असन्तुष्ट पक्षको स्थायी कमिटी बैठक सुरू भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

वैदेशिक रोजगार विभागले आइतबारदेखि नियमित सेवा प्रदान गर्ने

वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलले आउँदो आइतबारदेखि नियमित सेवा प्रदान गर्ने भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिए।  
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

शुक्रबारको बैठकमा असन्तुष्ट पक्षलाई समेट्ने ओली प्रयास कति सफल होला?

नेकपा एमालेको संस्थापन पक्षले शुक्रबार बोलाइएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा असन्तुष्ट पक्षलाई पनि सहभागी गराउन दौडधुप तीव्र पारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

थप जटिल बन्दै एमाले विवाद, असन्तुष्ट पक्ष ०७५ जेठ २ कै अडानमा 

नेपाल निकट पोलिटब्युरो सदस्य गंगालाल तुलाधरले २०७७ फागुन २८ गते जे निर्णय गरिएको थियो त्यसकै निरन्तरता भएको प्रतिक्रिया दिए। ‘आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको मात्रै देखियो,’ उनले भने, ‘माओवादी...
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

नाम्खाले निःशुल्क स्वास्थ्य विमा गरिदिने

हुम्लाको नाम्खा गाउँपालिकाले स्थानीयतको निःशुल्क स्वास्थ्य वीमा गरिदिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

पहिरोको जोखिममा रहेका हुम्लाका ५ गाउँ स्थानान्तरण गरिने 

गाउँ नै स्थानान्तरण गर्नुपर्ने भएपछि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि पुनर्निर्माण कार्यक्रम ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

मेलम्ची खोलामा फेरि बढ्यो पानीको बहाव

अविरल वर्षासँगै मेलम्ची खोलामा पानीको बहाव फेरि बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

मर्स्याङ्‍दी नदीले सतर्कता तह पार गर्‍यो

अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङ्‍दी नदीले जलसतह सतर्कता पार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

तनहुँमा पहिरोमा परी दुईको मृत्यु, तीन घाइते

बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

कमला नदीमा बहाव बढ्यो, 'अलर्ट' रहन आग्रह

अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन हुँदै

'जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कर्यान्वयनको लागि प्रमाण’ भन्ने नाराका आजदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन सुरु हुँदैछ। 
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

मकवानपुरका विभिन्न स्थानमा पहिरो

गएराती देखिको अविरल वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

एमालेको असन्तुष्ट पक्षको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको असन्तुष्ट पक्षको स्थायी कमिटीको बैठक बस्दैछ। 
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

सहायक रथीले ठगी मुद्दाका आरोपितलाई संरक्षण गरेको आरोप

नेपाली सेनाका एक उच्च अधिकारीमाथि ठगी मुद्दाका आरोपितलाई उन्मुक्ति दिलाउन शक्तिको दुरुपयोग गरेको आराेप लागेकाे छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

खोप बोकेर हिँडेकी अस्मिताको मृत्यु रहस्यमै, डीएनए रिपोर्टको प्रतीक्षामा प्रहरी

डडेल्धुराको पर्शुराम नगरपालिका–८ जम्रानीस्थित आधारभूत स्वास्थ्य इकाइ कार्यालयमा कार्यरत अस्मिता धामीको शंकास्पद अवस्थामा शव भेटिएको १३ दिन पुगेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८