आइतबार, भदौ ७, २०८३

एमालेको असन्तुष्ट पक्षको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको असन्तुष्ट पक्षको स्थायी कमिटीको बैठक बस्दैछ। 
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं- नेकपा एमालेको असन्तुष्ट पक्षको स्थायी कमिटीको बैठक बस्दैछ। 

बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्न लागेको वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता गंगालाल तुलाधरले जानकारी दिए। 

‘आज हाम्रो स्थायी कमिटीका नेताहरुको बैठक बसेर आवश्यक छलफल गर्दैछौं,’उनले भने,‘संस्थापन पक्षले गरेको निर्णय र त्यसको आधिकारिक धारणा सार्वजनिक हुन्छ।’

त्यसअघि अहिले नेताहरुले आन्तरिक छलफल र संवाद गरिरहेका छन्। नेकपा एमालेको संस्थापन पक्षले बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। असार १८ गते शुक्रबारका लागि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

प्रकाशित: Jul 01, 2021| 03:46 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।