आइतबार, भदौ ७, २०८३

समाज

पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

आन्तरिक हवाई उडान सुरु

आजबाट आन्तरिकतर्फको हवाई उडान सुरू भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

मेलम्ची बजार क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मेलम्ची बजारलगायत तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

नारयणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि बिहीबार बिहानदेखि अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

मनसुन थप सक्रिय, देशका अधिकांश स्थानमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। हाल देशको तराई भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदै

राष्ट्रियसभाको आठौं अधिवेशन आजदेखि सुरु हुने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

पूर्वकुलपति काइँलाको स्वास्थ्यमा सुधार

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ। एक साताअघि मस्तिष्काघात भई ओम अस्पतालमा  उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार  आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

मानव-जनावर द्वन्द्व,  दुई दशकमा बाघको आक्रमणबाट २२ को मुत्यु

वि. सं. २०५५ सालदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

प्रदेश २ सरकार गठनविरुद्धको रिटमा आज विपक्षीको बहस

प्रदेश २ सरकारको मन्त्रिपरिषद् समावेशी, समानुपातिक सिद्धान्तविपरीत रहेको भन्दै जनकपुर उच्च अदालतमा परेको रिटमा बुधबार विपक्षिको तर्फबाट बहस हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

कांग्रेसमा प्रधानमन्त्रीको कार्ड देखाएर सभापति हत्याउने खेल

१४औं महाधिवेशनको पूर्वसन्ध्यामा पनि नेताहरुले एकअर्कालाई प्रधानमन्त्रीको प्रस्ताव गरिरहेका छन्। १३ औं महाधिवेशनमा देउवा र पौडेलले सभापति पदका लागि एकअर्कालाई प्रधानमन्त्री प्रस्ताव गरेकामा यस पटक भने कांग्रेसमा प्रधानमन्त्री पद ‘फालाफाल’...
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

धनगढीमा पनि प्रधानमन्त्री ओलीको पुतला दहन

कैलाली सदरमुकाम धनगढीमा पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

निर्देशिकाअनुसार क्रियाशील विवाद टुंग्याउनुपर्ने पौडेल समूहको निष्कर्ष

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विधि, प्रक्रिया र विवाद समाधानका लागि बनाइएको निर्देशिकाबमोजिम क्रियाशील सदस्यता टुंगो लगाउनुपर्ने निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

नेपालबाटै पत्ता लाग्छ क्षुद्र ग्रह, जसको ‘प्रेम’ले गर्न सक्छ विनाश!

उल्काहरु जमिनसम्म आइपुगे पछि उपनाम राख्न मन पराउँछन्। त्यसपछि त त्यसलाई ‘उल्का पिण्ड’ भनेर मानिसहरू चिन्छन्। आकाशमा घुमिरहने तिनै उल्का कुनै कुनै मोटाघाटा पनि हुन्छन्। ठूला आयतनका। ठूलो पिण्ड भएका।...
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

सवारी ज्यान मुद्दामा सांसद बिन्दिया कार्कीका छोरा कारागार चलान

सवारी ज्यान मुद्दामा विराटनगर- ५ बरगाछीका २४ वर्षीय रोविन कार्की पुर्पक्षका लागि कारागार चलान भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

प्रदेश २ सरकार गठनविरुद्धको रिट हेर्दाहेर्दैमा, भोलि विपक्षीको बहस

प्रदेश २ सरकारको मन्त्रिपरिषद् समावेशी, समानुपातिक सिद्धान्तविपरीत रहेको भन्दै जनकपुर उच्च अदालतमा परेको रिट हेर्दाहेर्दैमा राखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

राउटे युवतीमाथि दुर्व्यवहार गर्ने तीनै जना पुर्पक्षका लागि कारागार चलान

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

कलाकारको उपाधि मोह : पदवीको व्यापार, ओझेलमा अभिनय

एउटा ‘पदवी’माथि प्रश्न उठिरहेका बेला जसरी करिश्मा र पलले अर्को ‘पदवी’ थापे, त्यसले देखाउँछ, नेपाली कलाकारमाझ बढिरहेको ‘उपाधि मोह।’
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

कोइराला निवासमा पौडेल समूहको भेला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला सुरु भएको छ। महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा भेला सुरु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

जनकपुरमा प्रधानमन्त्री ओलीको पुतला दहन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी कदम चालेको भन्दै जनकपुरधाममा संयुक्त विद्यार्थी संगठनले पुतला दहन गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८