आइतबार, भदौ ७, २०८३

कोइराला निवासमा पौडेल समूहको भेला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला सुरु भएको छ। महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा भेला सुरु भएको हो।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला सुरु भएको छ। महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा भेला सुरु भएको हो।

भेलामा क्रियाशील सदस्यतामा देखिएको विवाद, १४ औं महाधिवेशन र भावी नेतृत्वको बारेमा छलफल हुने बताइएको छ। पौडेल समूहमा सभापतिका ८ जना आकांक्षी छन्।

कांग्रेसमा महाधिवेशन केन्द्रित छलफलले तिव्रता पाइरहेका भेला पौडेल पक्षले भेलाको आयोजना गरेको हो।

प्रकाशित: Jun 30, 2021| 11:58 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।