आइतबार, भदौ ७, २०८३

तयारी नपुगेको भन्दै कांग्रेस बैठक स्थगित  

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक स्थगित भएको छ। तयारी नपुगेको भन्दै बैठक स्थगित भएको नेताहरुले बताएका छन्।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक स्थगित भएको छ। तयारी नपुगेको भन्दै बैठक स्थगित भएको नेताहरुले बताएका छन्।

क्रियाशील सदस्यता वितरण मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका थिए। 

आवश्यक तयारी नपुगेको भन्दै शुक्रबार २ बजे बस्नेगरी बैठक स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकले क्रियाशील सदस्यता छानबिनको मापदण्डका विषयमा देखिएको विवाद हल गर्ने बताइएको छ।

प्रकाशित: Jul 01, 2021| 07:31 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।