शुक्रबार, भदौ ५, २०८३

समाज

एक वर्षमा पेट्रोलको भाउ- लिटरमा २७ रुपैयाँ बढ्दा, एक रुपैयाँ घट्यो

एक वर्षको अवधिमा लिटरमा २७ रुपैयाँ बढेको पेट्रोलको मूल्य १ रुपैयाँमात्रै घटेको छ। त्यो पनि विद्यार्थी संगठनको तीव्र दबाबका कारण।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

नागरिक उड्डयन प्राधिकरणमा कर्मचारी माग

नेपाल नागरिक उड्ड्यन प्राधिकरणमा कर्मचारी माग गरिएको छ। खुला र आन्तरिक प्रतिस्पर्धाबाट विभिन्न पदमा कर्मचारी माग गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

भाजपाले दियो प्रधानमन्त्री देउवालाई बधाइ

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले प्रधानमनत्री शेरबहादुर देउवालाई बधाइ ज्ञापन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

बारामा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

बारामा बुधबार राति भएको सवारी दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

उपत्यकाको निषेध आदेश अझै दुई साता थपिने

निषेध आदेश बारे निर्णय गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

'सर्वोच्चको फैसला गलत भन्ने सांसद कुन मुखले संसद्‌मा जान्छन्?'

नेकपा एमालेका सांसद झपट रावलले पार्टीका २३ जना सांसदमाथि विषवमन गर्ने काम भइरहेको गुनासो गरेका छन्। आफूहरुले संविधान, लोकतन्त्र र संसदीय सर्वोच्चतालाई शासकीय अहंकारको खुनी पञ्जाबाट बचाउने काम गरेको दाबी...
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

खोपका लागि बिहानैदेखि लाइन

कोरोना भाइरसविरुद्धको खोपका लागि मानिसहरु बिहानैदेखि लाइनमा लागेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

बाढी, पहिरो र कटानले म्याग्दीमा ८५ घर भत्किए

यस वर्षको मनसुन सुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

कांग्रेस पदाधिकारी बैठक सर्‍यो

नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट पास गरिने

कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ। पाँच विद्यार्थी संगठनको दबाबपछि निगमले मूल्य घटाएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८

शिक्षा मन्त्रालय अरुलाई नदिन कांग्रेस शिक्षा विभागको सुझाव

नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षा मन्त्रालयले आफैसँग राख्न पार्टीको नेतृत्वमा बनेको नयाँ सरकारलाई सुझाव दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८

प्रचण्ड भेटेर विप्लवले खोजे 'एकता'को साथ

भेटमा विप्लवले पूर्व माओवादी घटकहरुबीच एकता गर्नुपर्ने प्रस्ताव प्रचण्डसँग राखेको स्रोतले बताएको छ। ‘राजनीतिक साझेदारीका लागि विप्लवले बढी जोड दिएर कुराकानी गर्नुभयो। पूर्वमाओवादीबीच साझेदारी गर्ने विषयमा कुराकानी भएको हो,’ प्रचण्ड...
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८

प्रक्रिया नपुगेको एआईजी सरुवामा देउवा सरकारको हस्तक्षेप!

एआईजी पाल रानीपोखरी गएको ७ महिना मात्र भएको थियो। सामान्यतया १ वर्ष नपुगी सरुवा नगिने भएपनि तत्कालीन प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगरेको भन्दै पाललाई कार्यविभागमा सरुवा गरिदिएका थिए।   
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८

मन्त्री छनोट र महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक भोलि

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८

अख्तियारले प्रतिशोध लिन मुद्दा हालेको हो, अदालतबाट न्याय पाउँछु : गच्छदार

बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश जारी गरेपछि नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि पूर्वाग्रह राखेर...
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८

नक्कली बिल बनाएर ६६ करोड राजस्व छल्नेविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले ६६ करोडभन्दा बढी राजस्व छली गर्ने विभिन्न व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८

खुमलटारमा प्रचण्ड–विप्लव भेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८

गण्डकी प्रदेशसभाका सांसद बस्नेत भन्छन्– साँघुरो भएर टेबुल हटाएको हुँ, कसैलाई हान्न खोजेको होइन

नेकपा एमालेका सांसद रामशरण बस्नेतले गण्डकी प्रदेशसभा बैठकमा नाराबाजी गर्दा साँघुरो भएर आफूले टेबुल हटाएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८