शुक्रबार, भदौ ५, २०८३

खुमलटारमा प्रचण्ड–विप्लव भेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ।
विप्लवले खुमलटारस्थित प्रचण्डको निवासमा गएर उनलाई भेटेका हुन्।

सरकारसँग सम्झौता भएर प्रतिवन्ध फुकुवा भएपछि पहिलोपटक विप्लव र प्रचण्डबीच औपचारिक भेट भएको हो। भेटमा के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन।

सरकारसँग ०७७ फागुन २१ गते सम्झौता भएपछि विप्लव मूलधारको राजनीतिमा आएको हो। प्रचण्ड र विप्लव जनयुद्धका सहयात्री हुन्। 

प्रकाशित: Jul 14, 2021| 12:42 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।