काठमाडौं- नेपाल नागरिक उड्ड्यन प्राधिकरणमा कर्मचारी माग गरिएको छ। खुला र आन्तरिक प्रतिस्पर्धाबाट विभिन्न पदमा कर्मचारी माग गरिएको हो।