शुक्रबार, भदौ ५, २०८३

समाज

एमालेले बोलायो संसदीय दलको बैठक

बैठकका लगि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

विप्लव समूहको जोड जनमत संग्रहमा, नेता बास्तोला भन्छन्– शासन प्रणाली नफेरेसम्म मुलुकले निकास पाउँदैन

पछिल्लो समय अन्य राजनीतिक दलका नेताहरूसँग संवाद पनि गरिरहेको छ। यसै विषयमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलासँग हामीले संक्षिप्त कुराकानी गरेका छौं।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

सरकारमा जाने मन्त्रीबारे शशांक निवासमा छलफल गर्दै पौडेल पक्ष

सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछिको अवस्थाका बारेमा छलफल हुने नेता अर्जुननरसिंह केसीले जानकारी दिए। 'हाम्रो नेतृत्वमा सरकार बनेको छ। हामी चुनौतीको पहाडमा छौं। अवसरका खात पनि हामीसँग छन्, अहिलेसम्म...
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

२३ सांसदको बलमा यसरी निर्णायक बने नेता नेपाल

नेता नेपाल पनि आफूले पार्टीभित्र विद्रोह गरेरै संविधान र संसद् जोगाउन सक्रिय रहेको दाबी गर्दै आएका छन्। त्यसैले त उनी आफ्नै दलका अध्यक्ष ओलीलाई किनारा लगाउँदै कांग्रेस, माओवादी केन्द्र र...
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

कुसुन्तीमा बनिरहेको घरबाट खस्दा कामदारको मृत्यु

ललितपुरको महालक्ष्मी नगरपालिका–१३ कुसुन्ती हाइटस्थित निर्माणाधिन घरको पहिलो तलाबाट खसेर एक कामदारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

बाँसको डण्डाले हान्दा ज्यान गयो

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनी बस्ने ४२ वर्षीय बिरराम लुहारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय गिरधारी लुहारलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

कैलालीको अत्तरिया क्षेत्रमा बाढी, मोहना र कर्णालीमा पानीको सतह बढ्यो

बिहीबार बिहानदेखी परेको वर्षाका कारण कैलालीको अत्तरिया क्षेत्र डुवानमा परेको छ। यस्कै कैलालीकै कर्णाली र मोहनामा पानीको बहाव बढेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

राष्ट्र बैंक भन्छ- घ्यू-तेलको मूल्य ३१ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले गतवर्षको तुलनामा घ्यू तथा तेलको मूल्य ३१ प्रतिशतले वृद्धि भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

अख्तियारको डीएसपी हुँ भन्दै वाणिज्य विभागका डीजीलाई थर्काउने अख्तियारकै फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डीएसपी हुँ भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीलाई धम्क्याउने एक जनालाई अख्तियारकै टोलीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी

बुङ्गल नगरपालिका वडा नम्बर ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

‘एमाले बहिर्गमनको कारण दलकै नेता’

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरू भएको विचार व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

फोहोर नउठाइँदा राजधानी दुर्गन्धित [तस्बिरहरू]

निरन्तर वर्षाका कारण नुवाकोटको ओखरपौवास्थित सिसडोल क्षेत्र पानीले भरिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा कठिनाइ भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

दाहाल, नेपाल र विप्लवबीच बृहत् कम्युनिस्ट एकताबारे छलफल 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच बृहत् कम्युनिस्ट एकताबारे छलफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

पहिरो खसेसँगै गोरुसिंगे–सन्धिखर्क सडकखण्ड बन्द

अविरल वर्षाका कारण पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

आगामी आर्थिक वर्षका लागि २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था

काठमाडौं महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ।  
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

मन्त्रिपरिषद् बैठक बस्दै

दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

सरकार सञ्चालनलगायत विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै

पाँच दलीय गठबन्धनको बैठक आज बस्दैछ। सरकार सञ्चालन लगायतका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

आर्थिक वर्षको अन्तिममा बजेट खर्च विवरण सार्वजनिक गर्ने सिस्टम डाउन

सरकारले योजना अनुसार बजेट खर्च गर्न नसकेपछि खर्चको विवरण सार्वजनिक गर्ने सिस्टम डाउन गरेको छ। सरकारले गर्दै आएको बजेट खर्चको दैनिक विवरण महालेखा नियन्त्रक कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिँदै आएको थियो। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

लागुऔषध खैरो हिरोइनसहित बेलडाँडी गाउँपालिका-२ चवन्नी बजारबाट सशस्त्र प्रहरीले दुई जनालाई बुधबार साँझ पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

महाकाली नदीमा डुबेर बालिकाको मृत्यु

दोधारा चाँदनी नगरपालिका-४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८