शुक्रबार, भदौ ५, २०८३

पहिरो खसेसँगै गोरुसिंगे–सन्धिखर्क सडकखण्ड बन्द

अविरल वर्षाका कारण पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएको छ । 
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

अर्घाखाँची- अविरल वर्षाका कारण पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएको छ । 

शितगंगा नगरपालिका १२ को बसेरी जङ्गलमा गएको पहिरोसँगै बिहीबार बिहानदेखि गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडी बीच बाटोमै रोकिएका छन्। सडक सञ्चालनमा ल्याउन पहल भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 15, 2021| 04:42 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।