शुक्रबार, भदौ ५, २०८३

कुसुन्तीमा बनिरहेको घरबाट खस्दा कामदारको मृत्यु

ललितपुरको महालक्ष्मी नगरपालिका–१३ कुसुन्ती हाइटस्थित निर्माणाधिन घरको पहिलो तलाबाट खसेर एक कामदारको मृत्यु भएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

ललितपुर– ललितपुरको महालक्ष्मी नगरपालिका–१३ कुसुन्ती हाइटस्थित निर्माणाधिन घरको पहिलो तलाबाट खसेर एक कामदारको मृत्यु भएको छ।

४२ वर्षीय पुरुष मृतकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ। घरबाट खसेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
 

प्रकाशित: Jul 15, 2021| 07:59 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।