बुधबार, असार १०, २०८३

समाज

६२ लाख जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

उक्त मुद्दामा उच्च अदालत पाटनले २०७८ कात्तिक २९ मा अधिकारीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुर प्रमाणित गरी ६२ लाख आठ हजार जरिवाना र १० दिन कैद हुने...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

तनहुँमा ३५ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

'विरोध प्रदर्शनमा बल प्रयोग नगर'

प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवमं सम्बद्ध निकायलाई आग्रह गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

बनेपामा हराएको मोटरसाइकल ग्वार्कोमा भेटियो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

नक्कली जग्गाधनी पुर्जा देखाई ३३ लाख ठग्ने व्यक्ति पक्राउ

नक्कली जग्गाधनी पुर्जा देखाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

शंखमूलमा पत्नी मृत फेला, बेहोस पतिलाई अस्पताल लगियो

काठमाडौं महानगरपालिका–३१ शंखमूलमा आफ्नै घरभित्र श्रीमती मृत फेला परेकी छन् भने उनका श्रीमान् बेहोस अवस्थामा भेटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

प्रहरीको जवाफी कारबाहीमा एक भारतीय गाँजा तस्करको मृत्यु

भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा निजको राति १ बजेर ३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

घरनजिकै खाल्डोमा जमेको पानीमा डुबेर बुधबार साँझ मोरङमा एक बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

रुखबाट खसेर ज्यान गुमाएका परिवारलाई नगरपालिकाद्वारा राहत

सहमतिअनुसार मृतक पुनकी एक छोरीलाई उच्च शिक्षासम्म आवश्यक छात्रवृत्तिसहित निःशुल्क पठनपाठनको सुविधा समेत नगरपालिकाले उपलब्ध गराउने नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

पसलमा आगलागी हुँदा लाखौँको क्षति

बिहान करिब ३: ३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए। आगलागीको खबर पाएलगत्तै सुरक्षकर्मी, स्थानीयवासी...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

करेन्ट लागेर एक जनाको मृत्यु

स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनएको छ। घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लागेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

अपहरण गरेको नाटक गर्ने व्यक्ति नियन्त्रणमा

डोटीको आदर्श नगरपालिका-३ घर भई हाल धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी-१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्र्रकाश जोशीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

विवाह भोजमा कुटपिटबाट घाइते चौधरीको मृत्यु भएपछि दुई जना पक्राउ

पक्राउ पर्नेमा भजनी नगरपालिका वडा नम्बर ९ बस्ने दिनेश बिष्ट र लक्ष्मण बराल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशका विभिन्न भेगमा वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रो जफत गरिने

मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बुधबार...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

हाल विश्वभर साढे ६ करोड कोरोनाका सक्रिय संक्रमित

विश्वभर एकै दिन १७ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा थपिएका कोरोना संक्रमितसँगै हालविश्वभर साढे ६ करोड सक्रिय संक्रमित रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

'अवार्ड' प्राप्त यो तस्बिरमा के छ त्यस्तो खास?

इटालियन फोटोग्राफर क्रिस्टियानो वेन्द्रामिनलाई जमेको तलाउको तस्बिरका लागि वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर पिपल्स अवार्ड २०२१ प्रदान गरिएको छ। उनको यो तस्बिर उनका एक लाख दिवंगत साथीहरूमा समर्पित छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

गीति संग्रह ‘जनता के गीत गावत रहेम’ को लोकार्पण

पुस्तकको लोकार्पण गर्दै अध्यक्ष दाहालले गीत सङ्ग्रहमा श्रमजीवी वर्ग र उनीहरुको विचारलाई केन्द्रित गरेर लेखिएका गीतहरु समावेश गरिएको आफूले पाएको बताए। पार्टी र सङ्गठनको जिम्मेवारी इमान्दारिपूर्वक पूरा गर्ने ठाकुरले रचना...
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

नेपाल भाषाको संरक्षण गर्ने ‘सिक्किम नेवा गुठी’लाई दुई लाखको पुरस्कार

नेपाल भाषा संस्कृतिको संरक्षणमा लामो समयदेखि भारतमा योगदान दिने ‘सिक्किम नेवा गुठी’ गान्तोकलाई यस वर्षको रु दुई लाखको ‘सुदर्शन–कपिला सिरपा’द्वारा सम्मान गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

महाशिवरात्रिमा भक्तजनलाई कुनै समस्या हुन नदिन मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको समयमा पशुपतिनाथमा देश विदेशबाट आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८