बुधबार, असार १०, २०८३

समाज

धनुषा, चितवन र कैलालीका दुर्घटनामा ३ जनाको मृत्यु

धनुषा, चितवन र कैलालीमा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार राती भएका ती दुर्घटनामा उनीहरुको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

पल प्रकरण : निर्देशक थापा प्रहरी नियन्त्रणमुक्त

सोधुपछ सकिएपछि उनलाई नियन्त्रणमुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

सूर्यविनायक नगरपालिकाभित्र विकास आयोजनाको अनुगमन

अनुगमनमा नगरपालिकाका उपप्रमुख जुना बस्नेतले नगरपालिकामा राष्ट्रिय प्राणी उद्यान, चित्तपोलमा झोलुङ्गे पुल, नगर भित्रको शिव सर्किट, हनुमन्ते करिडोर निर्माणलगायत सडक एवं पुल निर्माण सम्पन्न भएको सञ्चारकर्मीलाई जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष कार्कीको निधन, राजमार्गमा अवरोध

दोषीलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरुले आज बिहानैदेखि रत्नराजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

बैंकको जागिर छाडेर व्यावसायिक कालिज पालन

आचार्य बैंकिङ क्षेत्रको जागीरै छाडेर व्यावसायिकरुपमा कालिजपालनमा लागेका हुन्।उनले लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

दरबारमा कपाल काट्ने तेस्रो पुस्ता महेन्द्र ठाकुर, जसले राजपरिवारसँग खिचेका तस्बिर बागमतीमा बगाए

नारायणहिटी दरबारमा पुगेपछि महेन्द्रलाई सपनाजस्तो भयो। मधेशबाट आएको किशोर, जसलाई नेपाली समेत शुद्ध बोल्न गाह्रो थियो। तर, महेन्द्र ठाकुर शाही सेनामा भर्ती हुन तयार भए।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका चालक गौरीगंगा-८ का साजन विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

म्याग्दी नदीमा झोलुङ्गे पुल बनेपछि यात्राअवधि छोट्टियो

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने समस्या हटेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

नक्कली नोटसहित तीन भारतीय पक्राउ

निजहरु सवार टेम्पोबाट विराटनगर-१३ नहर चोकमा सिआरभि जतुवाबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा उक्त नक्कली नोट बरामद गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

आज चार वटा प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

सुर्खेतका कान्छा वडाध्यक्ष कार्कीको सवारी दुर्घटनामा निधन

मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका- १ का वडाध्यक्ष नवराज कार्कीको निधन भएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

खेलकुदलाई अतिरिक्त होइन, शिक्षाको मूल विषय बनाइन्छ : मन्त्रालय

खेलकुदलाई अब शिक्षाको मूल विषय बनाएर आयआर्जनसँग जोड्न र व्यावसायिकततातर्फ उन्मुख गराउन पर्ने टड्कारो आवश्यकता देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

महाशिवरात्रिमा पशुपति क्षेत्रमा रु ५० लाखका बत्ती र फूलले सजाइँदै

दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरूप झिलीमिली बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

हुँदै नभएको काम सम्पन्‍न भएको प्रतिवेदन बनाएपछि...

हरेक नागरिकले जान्न चाहँदा पनि सरकारी निकायले जानकारी दिनुपर्छ। सोही कार्यका लागि नागरिकले आफ्नो गाँस कटाएर सरकारी कर्मचारीलाई तलब भक्ता खुवाएका हुन्छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

नागरिक संस्थाहरूको दिगोपनको सूचकमा नेपालको प्रगति

नागरिक संस्थाहरूको दिगोपन मापन सूचक प्रतिवेदन, २०२० मा दक्षिण तथा दक्षिणपूर्वी एशियाका आठ देशमध्ये नेपालको अवस्था सुधार भई पाँचौँ स्थानमा परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

डाका मुद्दामा फरार प्रतिवादी पक्राउ

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा खैरहनी नगरपालिका–६ का ३१ वर्षीय कमल श्रेष्ठ रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

अदालतमा स्वचालित पेसी लागु गर्न सुझाव

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सर्वोच्च अदालतसहित देशभरका अदालतमा स्वचालित पेसी (अटोमेसन) लागू गर्न सुझावसहितको प्रतिवेदन पेस गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

कोरोनाबाट मृत्यु हुने ६०–६९ वर्ष समूहका बढी

विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड–१९ सङ्क्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार कोरोना सङ्क्रमणबाट ११ हजार ९३२ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

'डिजाइन'को शिखण्डी बन्दै पल शाहका म्यानेजर, प्रहरी भन्छ- आएको कुरा नोट गरिरहेका छौं

पल फरार रहेको तेश्रो दिन उनका म्यानेजर कृष्ण जोशी एक्कासी युट्युब च्यानल अनलाइनटिभी नेपालको पर्दामा देखिएका छन्, त्यो पनि अचम्मको स्वीकारोक्तिसहित। पलले आफूहरुमाथि लगाएको षड्यन्त्रको आरोप सत्य हो भन्दै उनी...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

महाशिवरात्रीमा ५० लाख खर्चेर पशुपति सजाउने तयारी

महाशिवरात्रीमा पशुपति क्षेत्रको सजावटका लागि ५० लाख खर्च गर्ने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८