आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सवारी दुर्घटनामा वाइसिएलका स्वास्थ्य विभाग प्रमुख पौडेलको निधन

सवारी दुर्घटनामा वाइसिएलका स्वास्थ्य विभाग प्रमुख पौडेलको निधन

माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलेको दुर्घटनामा परी निधन भएको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलेको दुर्घटनामा परी निधन भएको छ।

शुक्रबार स्याङजाको पुतली बजारमा वाइसिएल नेपालको जिल्ला बैठक सकेर साँझ घर फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन्। 

प्रहरीका अनुसार एकलै साँझ पोखरा फर्कने क्रममा सडकबाट चिप्लिएर भीरबाट उनी खसेका थिए। कच्ची बाटोमा पानी परेकाले मोटरसाइकल चिप्लिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 27, 2022| 09:05 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।