आइतबार, साउन ३१, २०८३

एटीएम फोड्दै गर्दा समातिए आकाश

एटीएम फोड्दै गर्दा समातिए आकाश
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– काठमाडौं महानगरपालिका– १ नक्साल भगबती बहालस्थित सगरमाथा इन्स्युरेन्स भवनमा रहेको एनआइसि एसिया बैंकको एटीएमबाट नगद चोरी गर्न एटीएम फोड्दै गरेको अवस्थामा सानो गौचरण बस्ने काभ्रे धुलिखेल नगरपालिका–७ घर भएका २१ वर्षीय आकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटीएम फोर्न प्रयोग गर्ने औजार सहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित: Feb 27, 2022| 12:44 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।