बुधबार, असार १०, २०८३

समाज

विद्यालयमा खानेपानी समस्या

विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन। यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङको शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

एटीएम फोड्दै गर्दा समातिए आकाश

एटीएम फोड्दै गर्दा समातिए आकाश
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

बलात्कार आरोपित पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। उनले आइतबार आफै प्रहरीमा आत्मसमर्पण गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

पल शाहले भने– आज आफैं प्रहरीसमक्ष जान्छु

बलात्कार मुद्दा लागेर फरार रहेका कलाकार पल शाहले आज आफैं प्रहरीसमक्ष उपस्थित हुने जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

शिवरात्रिको तयारी तीव्र, यस्तो हुनेछ ट्राफिक व्यवस्थापन

यही मंगलबार परेको शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले तयारी तीव्र पारेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

थारु राष्ट्रिय साहित्य सम्मेलन सम्पन्‍न

थारू मातृ भाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकामा विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोक साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्तावेजीकरणका लागि कार्य अगाडि बढाउने घोषणापत्र उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

दिपायल विमानस्थलको स्तरोन्नति कार्य तत्काल सुरु हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दिपायल विमानस्थलको स्थरोन्नति कार्य तत्काल सुरु हुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

जग्गा बेचेको पैसा नदिएको भन्दै छोराद्वारा आमाको हत्या

पर्साको कालिकामाई गाउँपालिका-१ मुडलीमा छोराले आफ्नै आमाको हत्या गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

बझाङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बझाङको बुङगल नगरपालिका-३ जुगेपानीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी थप एक जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

सवारी दुर्घटनामा वाइसिएलका स्वास्थ्य विभाग प्रमुख पौडेलको निधन

माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलेको दुर्घटनामा परी निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

सानीभेरी नदीमा चल्न थाल्यो 'र्‍याफ्टिङ'

लुम्बिनी प्रदेश ,पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएकोे छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

म्याग्दे गाउँपालिकाले दियो आज सार्वजनिक बिदा

म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आउन थाले पर्यटक

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह्य पर्यटक आउन थालेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

अवैध सुन भित्र्याउन विमानस्थलमै खटिएका कर्मचारी संलग्‍न

विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईँले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको खुलेपछि उनीसहित सुन ल्याउने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

चितवनमा भेटियो युरोपमा पाइने नयाँ प्रजातिको चरा

जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती क्षेत्रस्थित शिव मन्दिर नजिकै सिसौको बोटमा सल्ने बगेडी चरा फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

पल शाह निकटस्थलाई समात्दै सोधपुछ गर्दै प्रहरी

'भागेर उसले गल्ती गरिरहेको छ। आफैँ आउला भन्ने सोचाइमा हामी थियौँ। तर ऊ आएन,' महानगरीय प्रहरी परिसर स्रोतले भनेको छ, 'यसरी त उसलाई झन् अप्ठेरो पर्छ। हामीले खोजी बढाएका छौँ।...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

यस्तो छ युक्रेनमा रुसले हालै गरेको आक्रमणको भन्दै फैलाइएका फोटोको वास्तविकता

यो फोटो सन् २०२१ अप्रिल ९ मा राष्ट्रपति जेलेन्स्की पूर्वी युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रमा जाँदैगर्दाको हो। यस फोटोबारे थप जानकारी यो लिङ्कमा पाउन सकिन्छ।काठमाडौं- युक्रेनमा रुसले आक्रमण गरेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

पल प्रकरण : पीडितका पक्षमा मुद्दा लड्दै अधिवक्ता राधिका खतिवडा

अधिवक्ता राधिका खतिवडाले अभिनेता पल शाहविरुद्धको मुद्दामा पीडित नाबालिगका पक्षबाट मुद्दा लड्ने भएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

११६५ ग्राम अवैध सुन भित्र्याउन अध्यागमनका कर्मचारीले यसरी गरे सहयोग

भन्सार छली नेपाल भित्र्याउन खोजिएको १ हजार १ सय ६५ ग्राम तौल सुनसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८