भगवान् शिवलाई पवित्र जल र दूधको धाराले स्नान गराउने परम्परालाई मिथिलामा ‘जलधारी’ भन्ने गरिएको हो। त्यस्तै जौँ, बेलपत्र र धतुरो भगवान् शिवका अतिप्रिय वस्तु रहेका विश्वासमा अर्पण गर्ने हिन्दू मैथिल...
राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्री पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गरी महाशिवरात्री पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै...
प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले अवैध रुपमा लुकाई छिपाई भन्सार छलेर ल्याएको ९४.९ ग्राम सुनको दुई थान ब्रासलेटसहित सप्तरीका ३६ वर्षीय एमडी सौकात अलीलाई आइतबार दिउँसो पक्राउ गरेको हो।
महाशिवरात्रीमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तथा भीड बढ्ने गरेका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य तथा मेला व्यवस्थापन...
एमाले सांसद मोहन बानियाँ जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका उजुरी...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको छ।
करिब ९५ ग्राम अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी मौवावेल्ही-४ का ३६ वर्षीय एमडी सौकात अली छन्।
धरान-१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृतरुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निर्णय गरिएको हो।
ललितपुर मेयर महिला टी २० क्रिकेट च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ। प्रतियोगिताको फाइनल खेलमा विभागिए टिम एपीएफले सुदूरपश्चिम प्रदेशको सामना गर्ने भएको छ।