शनिबार, साउन ३०, २०८३

बाँकेको पृथ्वीचोकमा शंकास्पद बस्तु फेला

बाँकेको खजुरा बजारस्थित पृथ्वीचोकमा शंकास्पद बस्तु फेला परेको छ। आज बिहान प्रेसर कुकरमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- बाँकेको खजुरा बजारस्थित पृथ्वीचोकमा शंकास्पद बस्तु फेला परेको छ। आज बिहान प्रेसर कुकरमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ।

उक्त शंकास्पद बस्तु निक्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको प्रहरीको भनाइ छ। खजुरा गाउँपालिका-३ स्थित खजुरा बजारको पृथ्बी चोकमा शंकास्पद बस्तु फेला परेको डिएसपी मधुसुदन न्यौपानेले बताए।

स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले घटनास्थलमा प्रहरी परिचालन भएको छ। घटनास्थललाई सुरक्षित पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 01, 2022| 09:23 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।