बुधबार, असार १०, २०८३

गृहमन्त्री खाँणद्वारा पशुपति पुगेर पूजाअर्चना

गृहमन्त्री बालकृष्ण खाँण दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका छन्। महाशिवरात्रीको दिन गृहमन्त्री खाँण पशुपतिनाथ मन्दिरमा पूजाका पुगेका हुन्।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८
National life
Shivam cement

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँण दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका छन्। महाशिवरात्रीको दिन गृहमन्त्री खाँण पशुपतिनाथ मन्दिरमा पूजाका पुगेका हुन्।

गृहमन्त्रीको सचिवालयका अनुसार मंगलबार बिहानै पशुपतिनाथ मन्दिर क्षेत्र पुगेका हुन्।

उनले त्यसक्रममा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई मिलाइएको पूजाको प्रवन्ध र सुरक्षा व्यवस्थाबारेसमेत जानकारी लिएका छन्।

प्रकाशित: Mar 01, 2022| 09:09 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।