बुधबार, असार १०, २०८३

समाज

सिञ्जा गाउँपालिकामा खस भाषामा पठनपाठन हुने

गाउँपालिकाको ९औँ गाउँसभाले पालिकाभित्रका २२ विद्यालयमा कक्षा १ देखि ३ सम्म खस भाषाको पढाइ प्रारम्भ गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता नवीन शर्माले बताए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

जिल्ला प्रशासन कार्यालय हुम्लाद्वारा यातायात नयाँ भाडा दर निर्धारण

प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै सडकमा चल्ने यातायात साधनको भाडादर कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

हराएका पुरातात्त्विक सम्पदा स्वदेश ल्याइयो

अमेरिकाको एक सङ्ग्राहालय र एक ग्यालरीमा राखिएका उक्त (तीन थान) सम्पदा कूटनीतिक पहल गरी स्वदेश ल्याइएको छ। यसरी ल्याइएकामा काठको कलात्मक तोरण, उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र मल्लकालीन ध्यानमुद्रामा...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

नदीमा पुल बनेपछि स्थानीयवासी हर्षित

हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीलाई जोड्ने बलान नदी पुल निर्माण भएर सञ्चालनमा आएपछि आवागमनमा सहज भएसँगै स्थानीयवासीमा उत्साह बढेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

स्वतन्त्र विद्युत् उत्पादकद्वारा एमसीसीको अनुमोदनको स्वागत

एक्स्पोमा जलविद्युत्का प्रवर्द्धक, उत्पादक, इब्युप्मेन्टस् सप्लायर्स, टर्बाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल रहने छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

हेरिरहूँ लाग्ने जन्तीढुंगा

जन्तीढुंगामा रहेका हजारौँ ढुंगा मानिसले नै कुँदेका जस्ता छन्। जुन हेरिरहूँ जस्तो लाग्छ। झाँक्री ढुंगा सामुदायिक वन क्षेत्रमा रहेका यी ढुंगाहरूलाई स्थानीयले ‘जन्तीढुंगा’ नाम दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण सुरु

एक हजार १८२ स्क्वायर फिटमा बन्ने तीनतले भवनको बुधबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङका अध्यक्ष धर्मबहादुर कुँवरले शिलान्यास गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

नौ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए

उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थाले पनि आकाशलाई साङ्लोले बाधेर राखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

नेपालका लागि मोरिससका राजदूतलाई सम्मान

कार्यक्रममा नेपालका लागि मोरिससका महावाणिज्यदूत गणेश कार्की, काउन्सिलका अध्यक्ष बटु लामिछानेलगायतले राजदूत हनुमानजीलाई नेपाली सामानका उपहारसहित सम्मान गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

आज ग्याल्पो ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी बिहीबार मनाइँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

पोखरामा भेटियो बर्डफ्लु, एकैदिन २०० पक्षी नष्ट

पोखरामा बर्डफ्लू रोग भेटिएको छ। पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

सञ्‍चारमन्त्रीसमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा प्रतिवेदन पेश

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार मिडिया अध्ययन प्रतिवेदन, २०७८ र श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस, २०७८ पेश गरेको छ। मन्त्रालयमा...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

अमेरिकाको म्युजियममा भेटिएको पुरातात्विक महत्वका सम्पदाहरु नेपाल फिर्ता

चोरी भएर विभिन्‍न मुलुक हुँदै अमेरिकाको म्युजियमहरुमा पुगेको तीन वटा पुरातात्विक महत्वको सांस्कृतिक सम्पदाहरु नेपाल फिर्ता गरिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

संसद् भवनअगाडि कुकर राख्ने समातिए

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शंकास्पद वस्तु राखेर मानिसलाई आतंकित बनाएको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

स्याङ्जाका दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण

स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछाका भुरा वितरण गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु

ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो। प्र१-०२-००३त १०३३ नम्बरको ट्रयाक्टरले यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

हिरासतभित्र कसरी राखिएका छन् पल शाह?

पल शाह हिरासतमा रहेको आज बुधबार चौथो दिन। बाहिर धेरैको अनुमान छ– स्टार कलाकारको छवि बनाइसकेका पललाई हिरासतभित्र पक्कै फरक व्यवहार गरिएको छ। धेरैलाई लागेको छ, हिरासतभित्र उनलाई अरु थुनुवाभन्दा...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

वामपन्थी नेता कृष्णराज बर्मा अस्पताल भर्ना

९३ वर्षीय नेता बर्मा २० को दशकदेखि कम्युनिष्ट पार्टीमा आबद्ध भई राजनीतिमा सक्रिय छन्। उनका कम्युनिष्ट सिद्धान्त सम्बन्धी पुस्तकहरू पनि प्रकाशित छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच एमसीसी र रुस-युक्रेन मामलाबारे कुराकानी

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८