बुधबार, असार १०, २०८३

समाज

पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोडको क्षति

स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको २५ लाख मूल्य बराबरको...
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

उपभोक्तालाई सीप सिकाउँदै मौलाकाली वन

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोट-१ मा रहेको मौलाकाली सामुदायिक वनले स्थानीय महिलालाई सीप सिकाउन सुरू गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

औषधिबारे जानकारी दिन वैशाखमा 'नेपाल फर्मा एक्स्पो' आयोजना हुने

संघले आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

पर्वतमा मतदाता विवरण अद्यावधिक सुरु

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि निर्वाचन कार्यालयले आह्वान गरेसँगै शुक्रवारदेखि त्रुटि सच्याउन सुरू भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

गुणस्तरीय काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको काम शुक्रवार निरीक्षण गर्दै गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

सम्पादकीय लेख्न छाड्दा स्थानीय पत्रिकाको स्तर खस्कियो : सदस्य जोशी

प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले स्थानीय पत्रिकामा सम्पादकीय लेख्न छाड्दा पत्रिकाको स्तर खस्किएको गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

किशोरीलाई आत्मरक्षा तालिम दिन सुरु

तालिममा कुनै पनि दुर्व्यवहारको प्रश्न उठाउन, तत्काल प्रतिवाद गर्न, स्थानीय तह वा प्रहरी सक्षम गएर उजुरी गर्न, वा भौतिकरुपमा प्रतिकारसमेत गर्नसक्ने बनाउनेलगायत विषयमा जानकारी दिइने छ। यस्तै त्यस्ता घटनको कानूनी...
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

कस्तो रहला आजको मौसम?

शनिबार देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै आइतबार देशको सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम...
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता

बेनी नगरपालिका–८ स्थित पुरानो कालीपुल बजारका केही व्यक्तिले अतिक्रमण गरेर भोगचलन गर्दै आएका सार्वजनिक जग्गा फिर्ता गराउन ताकेता गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

विद्यालय हिँडेका तीन बालिका मसाज सेन्टरमा भेटिए

यही १६ गत विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौँको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

चरेशसहित भारतीय नागरिक पक्राउ

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बजार क्षेत्रमा कवाड सङ्कलन गर्दै आएका भारतको बिहारका राधेश्याम जैसवाललाई चरेशसहित नियन्त्रण लिएको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

पूर्ण रूपमा हट्यो स्मार्ट लकडाउन

काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमणको जोखिमका कारण लगाइएको निषेध आदेश (स्मार्ट लकडाउन) पू‌‌र्ण रूपमा हटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

शर्मिला वाइबाविरुद्ध साइबर ब्युरोमा रेखा थापाको उजुरी

नायिका रेखा थापाले आफूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै प्रहरीमा निवेदन दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

पल प्रकरणलाई संकेत गर्दै प्रहरीले भन्यो- पीडितको गोपनीयता हनन् गरे कारबाही

नाबालिग गायिकमाथि पटकपटक बलात्कार आरोपमा पक्राउ परेका पल शाह प्रकरणमा पीडितको गोपनीयता कायम गर्न प्रहरीले आग्रह गरेको छ। शुक्रबार प्रहरीको साइबर ब्यूरोले विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

काठमाडौंका मेयर शाक्यले संघीय सरकारलाई लगाए यस्तो आरोप

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदाको संरक्षणमा संघीय सरकारले चासो नदिएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

पल शाह प्रकरणमा मानवअधिकार आयोगको आग्रह : अनुसन्धान प्रक्रियालाई सघाउनुस्

अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

फार्मेसी लुटपाटमा संलग्न आठ जना पक्राउ

प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठजनालाई आज पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

जेसिबी दुर्घटनामा सहचालकको मृत्यु

दुर्घटनामा परी जेसिबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नपा ६ बस्ने १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

छात्रावासबाट हराइन् १४ वर्षीय बालिका

व्यासनगरपालिका-५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत बौद्धिक अपाङ्गता भएकी सलिना खातुन सो विद्यालयको छात्रावासबाट हराएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

स्कुटरको ठक्करबाट ग्वार्कोमा बालिकाको मृत्यु, चालक फरार

ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८