निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक/एक गरी चार वटा क्यामेरा हराएका छन्।
प्रतिवेदनमा पुर्चौंडीले सबैभन्दा बढी ७२.२६ प्रतिशत अङ्क पाएको छ। दोगडाकेदार ६६.७८, शिवनाथ गाउँपालिकाले ६६.६९, पाटन ६४.७१, दशरथचन्द ५८.४७ र मेलौली नगरपालिकाले ५८.३६ अङ्क पाएको छ।
दिउँसोमात्रै पठाओ चलाउँछिन् लक्ष्मी, राति कुदाउने हिम्मत जुटिसकेको छैन। ‘राति काम नगर्न यात्रुले नै सुझाव दिन्छन्। हाम्रो समाजको वास्तविकता सबैलाई थाहा छँदैछ। दिनुहँजसो महिला घरमै सुरक्षित नभएको खबरहरु आउनुले पनि...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको हो। यसका लागि मन्त्री आलेको निर्देशनमा केही समयअघिदेखि पत्राचार एवं सम्पर्क भएको थियो।
सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र लिम्बूले बताए। उनका अनुसार पहिलो चरणमा प्राविधिकले ज्येष्ठ नागरिकको दाँतको परीक्षण गर्ने छ। यस पछि कति दाँत लगाउनुपर्ने यसको...
संघीय सरकारबाट ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको छ। रकम नपुग भएमा महानगरपालिकाले थप गर्ने छ। भूमिगत (अण्डरग्राउण्ड) पार्किङ सो भवन १४...
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी-जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको जानकारी...
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्र्तगत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटरिनरी प्राविधिक किरणराज रिजालको नेतृत्वमा आएको टोलीले आइतबार भालुलाई लठ्याएर अस्पतालबाट डिभिवन वन कार्यालय परिसर पुर्याएको हो।