बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढीका मुस्लिम समुदायका महिलालाई आगलागी नियन्त्रण सम्बन्धी तालिम

धनगढीका मुस्लिम समुदायका महिलालाई आगलागी नियन्त्रण सम्बन्धी तालिम

यही तथ्यलाई मध्यनजर गरी धनगढी उप-महानगरपालिका, यूरोपेलि आयोग र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको आयोजनामा मुस्लिम समुदायका महिलालाई घरेलु आगलागी नियन्त्रण सम्बन्धि तालिम दिइएको छ।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- घरमा हुने आगलागीबाट महिलाहरू बढी दुर्घटनामा पर्ने तथ्यांकले देखाएको छ। यही तथ्यलाई मध्यनजर गरी धनगढी उप-महानगरपालिका, यूरोपेलि आयोग र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको आयोजनामा मुस्लिम समुदायका महिलालाई घरेलु आगलागी नियन्त्रण सम्बन्धि तालिम दिइएको छ।

National life

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा धनगढी उप-महनगरपालिका वडा नं १ मा रहेको मदरसा नुरुन्न नवीमा एक दिने आगलागी नियन्त्रणको तालिम दिइएको हो।

कार्यक्रममा धनगढी उप-महानगरपालिकाका उप-प्रमुख शुशिला मिश्र भट्टले सहभागिता जनाउँदै तालिमले महिलाको क्षमता विकासले समाजको अग्रशीलता कायम हुने बताइन्।

धनगढी उप-महानगरपालिकाले शहरी विपद् र भूकम्प पूर्वतयारीको लागी यूरोपेलि आयोग र यूएनडिपीसँग सहकार्य गर्दै आएको छ।

प्रकाशित: Mar 08, 2022| 12:50 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।