बुधबार, असार १०, २०८३

समाज

धनगढीका मुस्लिम समुदायका महिलालाई आगलागी नियन्त्रण सम्बन्धी तालिम

यही तथ्यलाई मध्यनजर गरी धनगढी उप-महानगरपालिका, यूरोपेलि आयोग र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको आयोजनामा मुस्लिम समुदायका महिलालाई घरेलु आगलागी नियन्त्रण सम्बन्धि तालिम दिइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

कोभिड महामारीले लैंगिक असमानता बढ्यो : युनिसेफ

युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले कोभिड महामारीका कारण लैंगिक असमानता बढेको बताएकी छिन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

तनहुँसुरलाई पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

व्यास नगरपालिकाद्वारा आयोजित दोस्रो व्यासनगर महिला खुला हाफ म्याराथनको मंगलवार दमौलीमा शुभारम्भ गर्दै उनले तनहुँसुर ऐतिहासिकस्थल भएकोले यसलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्दै आर्थिक क्षेत्रलाई सबल बनाउनुपर्ने बताए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

समृद्धिका आधार सिँचाइ : प्रवक्ता डा. महत

‘आफू सिँचाइ कुलो उद्घाटनका लागि मात्रै आएको होइन,’ पूर्व मन्त्री डा. महत भने, ‘संरचना निर्माणको अवस्था, आगामी दिनमा गर्नुपर्ने सम्बोधन तथा किसानका गुनासो सुन्न अवसर मिलाएको हुँ, त्यसका लागि के...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे१०प ४७५७ नम्बरको मोटरसाइकलले गए राति नेपालगन्ज उपमहानगरपालिका-२०, राँझा चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाही र प्रहरीजवान नरेशकुमार चौधरीलाई ठक्कर दिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

भक्तपुरको चाँगुनारायणमा महिला मृत फेला, हत्याको आशंका

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–७ स्थित बागरेमा एक महिला मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

रामकोट घटना : 'हामी संयुक्त रुपमा बिदा लिँदैछौं' लेखेको नोट भेटियो

काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति विष पिएको परिवारका ५ जनामध्ये एकको मृत्यु भएको छ भने ४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

चितुवाको बच्चा मृत अवस्थामा फेला

अन्दाजी पाँच महिनाको जस्तो देखिने चितुवाको ढाडमा चोट लागेको छ। मरेको चितुवा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

राजमार्गमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने पक्राउ

पक्राउ पर्नेमा व्यास -५ स्थायी घर भई व्यास-४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका३ स्थायी घर भई हाल व्यास-३ का १८ वर्षीय अन्जन पुलामी र व्यास -५ का २२...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

काठमाडौंमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला

उनीहरुको बिरामी अवस्थामा स्वयम्भूस्थित मनमोहन अस्पताल उपचार भइरहेको महानगरीय प्रहरी परिसरका एमसी दिनेश मैनालीले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

कस्तो रहला आजको मौसम?

मंगलबार दिउँसो सुदूरपश्चिम, गण्डकी र प्रदेश १ अन्तरगतको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

'पूर्वाग्रह तोडौं' भन्‍ने नारासहित आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

ब्रेक द बायस' (पूर्वाग्रह तोडौं) भन्‍ने नारासहित मंगलबार ११२ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। लैंगिक असमानताहरु र पूर्वाग्रहरुलाई भत्काउँदै महिला सशक्तिकरणको अभियानसहित मंगलबार देश-विदेशमा विभिन्‍न कार्यक्रमहरु गरी अन्तर्राष्ट्रिय नारी दिवस...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

ईपीएस पास गरेका १७४ जना कोरिया उड्दै

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) पास गरेर रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

नागरिकता विधेयक संसद्‌मा पेश गर्ने सरकारको तयारी

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दीलेन्द्र प्रसाद बडू, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्ण, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटालगायतको सहभागितामा भएको...
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

हुन्डीको कारोबार गर्ने २ जना पक्राउ, डेढ करोड रुपैयाँ बरामद

हुन्डी कारोबारमा संलग्न २ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

जब सेन्टर खोलेर ठगी गर्ने ९ जना पक्राउ

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा जब सेन्टर स्थापना गरी जागिर लगाइदिने बहानामा ठगीमा गरेको अभियोगमा ९ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

ललितपुर घटना : आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान

कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

वैदेशिक रोजगार व्यवसायीलाई बुटवलमा प्रशिक्षण

सोमबारदेखि सुरू भएको प्रशिक्षणमा लुम्बिनि, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका व्यवसायिबाट प्रतिनिधित्व गरेर सहभागी रहेको छ। प्रशिक्षणको सोमबार एक समारोहका विच उद्घाटन गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

रेखा थापाको उजुरीमा शर्मिला वाइबा पक्राउ

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

बागलुङमा विद्युतीय राहदानी वितरण सुरु

जिल्लामै पहिलो पटक जैविक विवरणसहितको राहदानी वितरण सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८