शुक्रबार, साउन २९, २०८३

त्रिवि परिसरमा शव भेटियो

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

जंगलभित्र कपुरको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।  शवको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।

आज बिहान सात बजेतिर त्रिविको जंगलमा शव भेटिएको भन्दै फोन आएपछि प्रहरी घटनास्थल पुगेको थियो। 

प्रकाशित: Mar 09, 2022| 10:22 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।