शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्नीसहित कालिञ्चोक पुगेका ओलीले गरे केबलकार उद्घाटन

पत्नीसहित कालिञ्चोक पुगेका ओलीले गरे केबलकार उद्घाटन

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली दोलखाको कालिञ्चोक पुगेका छन्। पत्नी राधिका शाक्यसहित आज उनी घुमघामका लागि दोलखा पुगेका हुन्।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली दोलखाको कालिञ्चोक पुगेका छन्। पत्नी राधिका शाक्यसहित आज उनी घुमघामका लागि दोलखा पुगेका हुन्। 

चर्चित पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक पुगेर उनले हिमालको दृश्यावलोकनमा गरेका थिए। स्थानीय सञ्चारकर्मीले पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनबारे प्रतिक्रिया लिन खोज्दा ओली ‘पवित्रस्थलमा अन्य कुरा नगरौं’ भन्दै पन्छिए। 

यसैबीच, ओलीले कुरी बजारदेखि कालिञ्चोक डाँडासम्म सञ्चालित केबलकारको उद्घाटन गरेका छन्। त्यहाँ २०७५ कात्तिकदेखि केबलकार सञ्चालनमा आएको हो। 


प्रकाशित: Mar 04, 2022| 12:35 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।