बुधबार, असार १०, २०८३

समाज

जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन महिला टोली कालापत्थरतर्फ

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कालापत्थरमा विशेष कार्यक्रम गर्ने गरी विभिन्न क्षेत्रका ४० महिला पदयात्रामा निस्किएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

कस्तो रहला आजको मौसम?

महाशाखाका अनुसार देशका पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

एमसीसी अनुदानका प्रसारण लाइन : जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्ने

प्रसारण लाइनले नेपालबाट भारतसम्म जोड्ने पूर्वाधार तयार गर्नेछ। बुटवलबाट भारतको गोरखपुरसम्म नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने अन्तरदेशीय प्रसारण लाइन निर्माणको कार्यलाई उक्त पूर्वाधारले सहयोग पुर्‍याउनेछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

एउटा स्वास्थ्य चौकी जहाँ बिरामीका लागि घरबाटै पानी ल्याउनुपर्छ

तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन। विसं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

शिवरात्रिमा १० लाख पशुपति पुगे, पुलको पर्खाल भत्किँदा दुईजना घाइते

यस वर्षको शिवरात्रिमा करिब १० लाख मानिस पशुपति क्षेत्र पुगेको अनुमान पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोसी पर्व

दसैंझैँ पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

यस्तो आयो जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट

कलाकार जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट आएको छ। लामा यही फागुन ११ मा भक्तपुरको कौशलटारस्थित घर बाहिर मृत फेला परेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

बाँकेको खजुरामा फेला परेको बम सेनाद्वारा निष्क्रिय

उनका अनुसार बजारको मुख्य चोकमा शङ्कास्पद वस्तु रहेको खबर पाउनासाथ सुरक्षाकर्मी परिचालन गरी निष्क्रिय बनाउनका लागि नेपाली सेनाको भैरवप्रसाद गणमा खबर गरिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

पल पक्राउ प्रकरण : पीडित नाबालिगको पक्षमा बोले रेखा र ऋचा

कलाकार पल शाहमाथि बलात्कार आरोप लगाउने किशोरीको बारेमा सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी भइरहेका बेला अभिनेत्रीद्वय रेखा थापा र ऋचा शर्माले मुख खोलेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

धरानको होटलमा महिलाको शव फेला

धरानको एक होटलमा महिलाको शव फेला परेको छ। धरान-१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एक महिलाको शव फेला परेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

पशुपतिनाथमा तीन लाख भक्तजनले गरे दर्शन

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ। बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो

हाल त्यहाँ मेला लागेको छ भने भजनकीर्तनसमेत भइरहेको छ। यसैगरी हेटौँडाको फरेष्टी कलेज हातामा रहेको शिव मन्दिरलगायत सहरका अन्य शिव मन्दिरमा पूजाआजा भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

रुकुम पूर्वको सिस्नेकामा १७२ घरका खरका छाना हटाइए

सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका १७२ विपन्न परिवारको घरका खरका छाना हटाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता

कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मङ्सिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरेका...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

कर्फ्यू आदेशपछि सुनसान बन्यो वीरेन्द्रनगर

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि लगाइएको कर्फ्यूका कारण वीरेन्द्रनगर सुनसान बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ

पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७ फलाटे बस्ने ३५ बर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

बाँकेको पृथ्वीचोकमा शंकास्पद बस्तु फेला

बाँकेको खजुरा बजारस्थित पृथ्वीचोकमा शंकास्पद बस्तु फेला परेको छ। आज बिहान प्रेसर कुकरमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

गृहमन्त्री खाँणद्वारा पशुपति पुगेर पूजाअर्चना

गृहमन्त्री बालकृष्ण खाँण दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका छन्। महाशिवरात्रीको दिन गृहमन्त्री खाँण पशुपतिनाथ मन्दिरमा पूजाका पुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८