शुक्रबार, साउन २९, २०८३

वामपन्थी नेता कृष्णराज बर्मा अस्पताल भर्ना

९३ वर्षीय नेता बर्मा २० को दशकदेखि कम्युनिष्ट पार्टीमा आबद्ध भई राजनीतिमा सक्रिय छन्। उनका कम्युनिष्ट सिद्धान्त सम्बन्धी पुस्तकहरू पनि प्रकाशित छन्।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं- वामपन्थी नेता कृष्णराज बर्मा अस्पताल भर्ना भएका छन्। छातिको इन्फेक्सन भएपछि सुरुमा ओम अस्पताल र अहिले ह्याम्स अस्पतालमा राखिएको छोरा राजेश बर्माले नेपाल समयलाई बताए।

९३ वर्षीय नेता बर्मा २० को दशकदेखि कम्युनिष्ट पार्टीमा आबद्ध भई राजनीतिमा सक्रिय छन्। उनका कम्युनिष्ट सिद्धान्त सम्बन्धी पुस्तकहरू पनि प्रकाशित छन्।

प्रकाशित: Mar 02, 2022| 10:27 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।