बुधबार, असार १०, २०८३

बनेपामा ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु फेला

अरनिको राजमार्गअन्तर्गत काभ्रपलाञ्चोकको पुलबजारमा शंकास्पद वस्तु फेला परेको छ। ‘नो एमसीसी’ लेखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं- अरनिको राजमार्गअन्तर्गत काभ्रपलाञ्चोकको पुलबजारमा शंकास्पद वस्तु फेला परेको छ। ‘नो एमसीसी’ लेखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो।

National life

प्रहरीले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था बढाएको छ। यात्रा गर्नेहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

शंकास्पद वस्तु बम हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिसकेको जनाएको छ।

आज विभिन्न साना दल र मोर्चाले एमसीसीको विरुद्धमा नेपाल बन्दको आह्वान गरेका छन्।

प्रकाशित: Feb 28, 2022| 08:38 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।