बुधबार, असार १०, २०८३

पिकअपको ठक्करबाट स्कुटी चालकको मृत्यु

दाङमा पिकअपको ठक्करबाट आइतबार राति एक जनाको ज्यान गएको छ। तुलसीपुर-घोराही सडक खण्डमा आइतबार बेलुकी ९:३० बजेतिर पिकअपले स्कुटीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं- दाङमा पिकअपको ठक्करबाट आइतबार राति एक जनाको ज्यान गएको छ। तुलसीपुर-घोराही सडक खण्डमा आइतबार बेलुकी ९:३० बजेतिर पिकअपले स्कुटीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।

National life

तुलसीपुर-१७ फोर्टीनाइन चोकका दुर्घटनामा परी २४ वर्षीय ताराबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

गम्भीर घाइते केसीको उपचारका क्रममा: राति नै राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु१च ६२८९ नम्बरको पिकअपले घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा५प ९०६६ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

प्रकाशित: Feb 28, 2022| 07:45 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।