आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिवरात्रिको तयारी तीव्र, यस्तो हुनेछ ट्राफिक व्यवस्थापन

शिवरात्रिको तयारी तीव्र, यस्तो हुनेछ ट्राफिक व्यवस्थापन

यही मंगलबार परेको शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले तयारी तीव्र पारेको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– यही मंगलबार परेको शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले तयारी तीव्र पारेको छ।

पशुपति क्षेत्रमा आउने लाखौं भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रंगरोगन तथा सजावट साधुसन्तको खानपान र बसोबास आदिको तयारी लगभग पूरा भएको कोषले जनाएको छ। 

उता, महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रिको दिनका लागि छुट्टै यातायात व्यवस्थापना योजना ल्याएको छ। भक्तजन तथा सवारीसाधनका चापलाई हेरी विभिन्न नाकाहरूबाट आवश्यकताअनुसार डाइर्भसन गर्नुका साथै प्रवेशमा रोकसमेत लगाइने महाशाखाको भनाइ छ।

दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा केही स्थानहरूबाट गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिने महाशाखाले जनाएको छ।

यस्तो छ ट्राफिक प्लान


प्रकाशित: Feb 27, 2022| 10:51 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।