बुधबार, असार १०, २०८३

समाज

पल शाहविरुद्ध पीडितका बुबाको जाहेरी– ‘बिहे गर्छु, धोका दिन्‍न भन्दै जबरजस्ती करणी’

पलले ती नाबालिग गायिकासँग विभिन्‍न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्‍ने क्रममा पटकपटक जबरजस्ती करणी गर्न खोजेको आरोप पनि जाहेरीमा...
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

पल शाहविरुद्ध बलात्कारको उजुरी, १० देखि १२ वर्षसम्म जेल सजाय हुने व्यवस्था

अभिनेता पल शाहविरुद्ध एक नाबालिग किशाेरीमाथि यौनजन्य अपराध गरेको अभियोगमा उजुरी परेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

निक्षेपकर्ताको ६ करोड २५ लाख ठगी गर्ने सहकारी सञ्चालक पक्राउ

काठमाडौं महानगरपालिका–३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी

ती किशोरीले आफ्ना केही आफन्तहरुसहित तनहुँ जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दिएको गण्डकी प्रहरीको उच्च स्रोतले बतायो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

पासपोर्ट र टिकटबिनै जहाजको बिजनेस क्लासमा बसेपछि...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक व्यक्ति बिना पासपोर्ट र टिकट विमानको भित्रैसम्म पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको आग्रह

रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

इलाम खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्‍न

एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माणाधीन खानेपानीको हाल उपभोक्ताका घरघरमा पानीको धारा जडान भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

दाउरा चिर्ने विषयमा विवाद हुँदा श्रीमतीको हत्या

श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

हुम्ला निर्वाचन कार्यालयको कामकाज बिदाको दिन पनि जारी रहने

निर्वाचनसम्बन्धी गर्नुपर्ने काम धेरै भएकाले बिदाको दिन पनि कार्यालय खुला रहने जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिएका छन्। उनका अनुसार कार्यालय बिहान ९ देखि बेलुका ६ बजेसम्म खुला रहनुका...
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

दृष्टिविहीनलाई दिशा र बहिरालाई आवाज दिइरहेका आमाजस्ता शिक्षिका

सन् २००५ मा भारतको मुम्बईस्थित ‘हेलन केलर इन्स्टिच्युट फर डेफ एन्ड डेफब्लाइन्ड’मा एक वर्षे कोर्ष गरेपछि नेपाल आएकी शैलीको खास घर नेपालगन्ज हो। तर, उनी अहिले पुरानो बानेश्वरस्थित बहिरा दृष्टिविहीन...
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

आठ वर्षमा बन्दै धवलागिरि अस्पतालको भवन

तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

नयाँ मौसमी प्रणालीले शुक्रबार र शनिबार वर्षा गराउने

पर्सि शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानमा पानी पार्ने मौसमविद्ले अनुमान गरेका छन्। उक्त मौसमी प्रणालीको असर शनिबारसम्म रहने अनुमान छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

कस्तो रहला आजको मौसम?

देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

भरतपुरको पहाडी क्षेत्रमा खानेपानी योजना सम्पन्न

एक करोड ५० लाखको लागतमा निर्माण गरिएको सो योजनाको मंगलबार उद्घाटन गरिएको छ। भरतपुर महानगरपालिका-२९ ढोडेनीमा निर्माण गरिएको सो योजनाको महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले उद्घाटन...
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

'जयनन्द लामाको निधनले मन आधा भएको छ'

मंगलबार राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। लडेर लामाको टाउकोमा गहिरो चोट लागेकाले उनको निधन भएको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियामा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

जाजरकोटमा आन्तरिक सडक निर्माण धमाधम

कार्यालयले आव २०७७/७८ मा १६५ किलोमिटर सडक निर्माण गरेको थियो। सो आवमा ३९ वटा सडक निर्माण अघि बढाएको थियो। सो क्रममा तीन झोलुङ्गे पुल निर्माण गरिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

कलाकार जयनन्द लामाको निधन

कलाकार जयनन्द लामाको निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२-०३-००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

विश्वभरी नौ प्रतिशत प्लास्टिक मात्रै पुनः प्रयोग

प्रयोग भएकामध्ये १९ प्रतिशत प्लाष्टिक जलाउने गरेको पाइएको छ भने ५० प्रतिशत प्लाष्टिक माटो र पानीमा मिसिने गरेको छ। विश्वभरी प्लाष्टिकको प्रयोग सन् २०२० मा भने अघिल्लो बर्षको तुलनामा २.२...
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८