बुधबार, असार १०, २०८३

हाल विश्वभर साढे ६ करोड कोरोनाका सक्रिय संक्रमित

विश्वभर एकै दिन १७ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा थपिएका कोरोना संक्रमितसँगै हालविश्वभर साढे ६ करोड सक्रिय संक्रमित रहेका छन्।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- विश्वभर एकै दिन १७ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा थपिएका कोरोना संक्रमितसँगै हालविश्वभर साढे ६ करोड सक्रिय संक्रमित रहेका छन्। 

National life

पछिल्लो २४ घन्टामा सबैभन्दा बढी जर्मनीमा २ लाख २० हजार जना संक्रमित थपिएका छन्।

यस्तै, रसियामा १ लाख ३७ हजार, ब्राजिलमा १ लाख ३३ हजार, टर्कीमा ८६ हजार ६००, अमेरिकामा ७० हजार, फ्रान्समा ६७ हजार, वेलायतमा ४० हजार र भारतमा १३ हजार जनामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा १० हजार ३९५ जना संक्रमितको मृत्यु भएको छ। अमेरिकामा २ हजार ३७०, ब्राजिलमा ९५६, रसियामा ७८५, मेक्सिकोमा ७०६, भारतमा ३०२, स्पेनमा ३०१, जर्मनीमा २५३ र इटलीमा २५२ जनाको मृत्यु भएको छ।

यस्तै सोही अवधिमा २४ लाख २३ हजार संक्रमित निको भएका छन्। 

Shivam cement

प्रकाशित: Feb 24, 2022| 06:53 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।