पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ। विभिन्न स्थानमा रङरोगन पनि गर्न थालिएको छ। पशुपति क्षेत्रमा साधुसन्तको आगमन हुन थालिसकेको छ। पशुपति...
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम रु २२ लाख जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट शिवपुरी...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६०४ को पीसीआर परीक्षण तथा दुई हजार ८२० को एन्टिजेन परीक्षण गर्दा क्रमशः २९९ र १७७ गरी कूल ४७६ मा सङ्क्रमण पुष्टि भएको...
वातावरण संरक्षण गर्ने र हरियाली प्रबर्द्धन गर्ने लक्ष्यका साथ वृक्षरोपण गरिन्छ। यसलाई पुण्यको कामका रूपमा लिइन्छ तर, यही कामलाई नै कमाइ खाने भाँडो बनाइन्छ र भ्रष्टाचार गरिन्छ भने त्योभन्दा ठूलो...
गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पु¥याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रदेश समितिले त्यस्तो विवरण प्राप्त भएको मितिले तीन महिनाभित्रै सदस्यता टुंगो लगाइसक्नु पर्नेछ।' त्यसैगरी विधानको धारा ५ को (ग) मा 'सदस्यतामा विवाद उत्पन्न भएमा प्रदेश समितिले छानबिन गर्न सक्ने' उल्लेख...
नेपालीका नाममा कम्पनी खोलेर चिनियाँहरुले भारतीयहरुलाई ठगी गर्ने गरेको पाइएको छ। चिनियाँले नेपाली नागरिक दिनेश श्रेष्ठलाई प्रयोग गर्दै विभिन्न एपहरुमार्फत ऋण दिने भन्दै ठगी गर्ने गरेको पाइएको हो।
स्यालको टोकाइबाट घाइते भएका सबैको प्रादेशिक अस्पाताल मलङ्गवामा समान्य उपचार गरिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ९ जनालाई काठमाडौंको टेकु अस्पतालमा पठाइएको छ भने तीन जनाको मलङ्गवा अस्पतालमै उपचार भइरहेको छ।
प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो।
मृत्यु हुनेमा जिल्लाको एकडारा गाउँपालिका-६ कोल्हुवा गाउँ बस्ने इसी कवारीका छोरा २२ वर्षीय फरमान कवारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
जितपुरबाट तौलिहवातर्फ जाँदै गरेको लु४प ४३४६ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित क्रिमसन अस्पतालमा हिजो राति साढे ९ बजे मृत्यु भएको जनाइएको छ।