शनिबार, साउन ३०, २०८३

कलाकार जयनन्द लामाको निधन

कलाकार जयनन्द लामाको निधन भएको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं- कलाकार जयनन्द लामाको निधन भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष गायक बद्री पंगेनीले कलाकार लामाको निधन भएको बताएका छन्।

उनले बुधबार बिहान २ बजे लामाको निधन भएको बताए। लामाको निधनप्रति गायक पंगेनीले दु:ख व्यक्त गरेका छन्। पछिल्लो समय लामा चलचित्र अभिनयमासमेत व्यस्त रहेका थिए।

प्रकाशित: Feb 23, 2022| 08:26 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।