बुधबार, असार १०, २०८३

समाज

दुर्घटनामा चार जनाको मृत्यु, नगरपालिकामा शोक बिदा

सोमबार अपराह्न यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

जिल्ला छोड्दा प्रजिअको अनुमति लिनुपर्ने

कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा आफूखुशी जाने र गयलसमेत देखिएपछि प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त निर्देशन दिएकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

लमजुङमा पुनः भूकम्पको धक्का

गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

गाउँपालिकाद्वारा दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग

मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत छ हजार नगद सहयोग गर्दै आएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

हाते होजियारी तालिमबाट आत्मनिर्भर बन्दै जुम्ली महिला

सोही वडाकी तिलनदेवी कामी अहिले होजियारी सिप सिक्नमै व्यस्त छन्। बिहान र बेलुकी स्वीटर, हाइनेकदेखि अन्य कपडा बुन्‍नमै समय बिताउने उनी अहिले महिला, पुरुष र बालबालिकाका लागि कपडा बुन्‍न सक्ने...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

तनहुँमा करेन्ट लागेर एकजनाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा करेन्ट लागेर आज एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–५ बस्ने २४ वर्षीय सोमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान हो : उपराष्ट्रपति पुन

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को) काठमाडौंसँगको सहकार्यमा आज आयोजना गरिएको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

बेगनास फेरोमा बेलायती राजदूतको साइकल सरर

बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छन्। साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उहाँले आज बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच ५१ बुंदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा ल्याब इन्चार्जविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

बैतडीमा टिपर दुर्घटना हुँदा ७ जनाको मृत्यु

बैतडीमा टिपर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। पाटन नगरपालिका –३, डबरा भन्‍ने स्थानमा उक्त टिपर दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

एमसीसी आन्दोलनमा मादल बजाइरहेका दृष्टिविहीनको कथा

कर्णबहादुरलाई देशको राजनीतिमा निकै चासो छ। ताजा खबर थाहा पाउन उनी जहाँ जाँदा पनि रेडियो बोकेर हिँड्छन्। कहिले मोबाइलमै एफएम बजाएर खबर सुनिरहन्छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

विवाहमा कुटपिट हुँदा एकको मृत्यु, चार जना पक्राउ

भजनी नगरपालिका-९ स्थित विवाहमा भएको झगडामा सोही ठाउँ बस्ने २५ वर्षीय वसन्त चौधरीको कुटपिटबाट आइतबार राति ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

सालकको खपेटासहित दुई जना पक्राउ

गजुरी गाउँपालिका-१ गजुरीबजारबाट करिब एक किलो ग्रामको सालकको खपेटासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

हुम्लाको दक्षिण भेगमा भाइरल ज्वरोका बिरामी बढे

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देशभरि फैलिनुभन्दा केही महिनायता उक्त बिरामीको संख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

ट्रकले किच्दा प्रहरी महिलाको मृत्यु

शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना३ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

नेपाल बार एसोसिएसनको निर्वाचन चैत १९ मा

एकैसाथ देशभर हुने निर्वाचनबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्यको नयाँ कार्य समिति चयन हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

मनहरी गाउँपालिकाको सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा

मनहरी गाउँपालिका तथा हेटौँडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको दुई महिनापछि सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको सो गाउँपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

सडक र पुलको काममा तीव्रता दिन आग्रह

वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने निर्माणाधीन नेवारेखोला पुल तथा ४ स्थित निर्माणाधीन सडकको अनुगमनको क्रममा उनले आइतबार निर्माण व्यवसायीलाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

विद्यालयलाई खानेपानी परियोजना हस्तान्तरण

अन्तर्राष्ट्रिय सहयोगी संस्था हेल्पिङ ह्याण्ड फर रिलाईफ एण्ड डेभलपमेन्टले करिब छ लाख लागतमा सो परियोजना सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८