बिहीबार, असार ११, २०८३

समाज

स्वैच्छिक चन्दा संकलन गरेर एम्बुलेन्स सञ्चालन

सपोर्ट सोसाइटी नेपाल नामक संस्थाको पहलमा सो सेवा सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

टिपर दुर्घटनामा परी रोल्पामा एक जनाको मृत्यु

रोल्पाको लुङग्री गाउँपालिका-४, जलुकेमा गए राति टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

पत्रकार पकवालको निधन

झापाकी पत्रकार माया पकवालको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

ट्रक दुर्घटना हुँदा १२ जना घाइते

कैलालीमा ट्रक दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

मृत्यु हुनेमा इनरुवा-५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

भौतिक पूर्वाधार मन्त्रालयका ४० कर्मचारी बढुवा सिफारिसमा [सूचीसहित]

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ४० कर्मचारीको बढुवा सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

१७ एसपीको सरुवा [सूचीसहित]

नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

कोरोना प्रभावितलाई सरकारले दिन थाल्यो राहत

स्थानीय तहबाट गरिब घरपरिवारको विवरण मागिएको र त्यो आउन ढिला हुँदा राहत वितरणमा समय लागेको अर्थमन्त्रालयले जनाएको छ। सरकारले राहत वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

प्रदर्शनकारीद्वारा सप्तकोसी नगरपालिका भवन तोडफोड

नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

पश्चिमी न्यून प्रणालीको प्रभाव : देशका केही स्थानमा वर्षा हुने

हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

राडीपाखी बेच्‍न सिँजाबाट तराई झर्दै

हिउँदमा विद्यालय बन्द भएपछि बुबाको साथ लागेर तीर्थराज खत्री मधेस झर्थे। उनका बुबा रतनबहादुर घुमन्ते व्यापारी थिए। राडीपाखी बेच्‍न आफ्ना बाउबाजे भारतसम्म पुग्ने गरेको खत्रीले सुनाए।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

ई–सेवामा बोनस पाइन्छ भन्दै ठगी गर्ने ठगी गर्ने दुई जना पक्राउ

ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

मौसम : कुन-कुन प्रदेशमा भइरहेको छ वर्षा?

अहिले देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ साथै तराईमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा...
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

नमोबुद्धबाट ६ जुवाडे पक्राउ

नमोबुद्ध नगरपालिका–७ स्थित एक घरबाट छ जुवाडे पक्राउ परेका छन्। पक्राउ परेका उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थप लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

एमसीसीमा माओवादीको द्वैध चरित्र कायमै, नयाँ-बानेश्वर क्षेत्र दिनभर तनावपूर्ण [२०७८-११-८]

एमसीसी पारित गर्नुपर्ने पक्षमा अडान राख्दै आएको सत्ताको नेतृत्वकारी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने दलहरुलाई दोहोरो चरित्र त्याग्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

एमसीसी विरोधीहरुका कारण प्रभावित नयाँ बानेश्‍वर सडक खुल्यो

अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका कारण दिनभरजसो अस्तव्यस्त बनेको नयाँ बानेश्वर क्षेत्रको सडक केहीबेर अघि खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

बानेश्वरमा तनाव कायमै, प्रहरीले चलायो रबरको गोली

एमसीसीविरुद्धको आन्दोलन चर्केपछि प्रहरीले नयाँ बानेश्वरमा रबरको गोली चलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

बानेश्वरमा निजी गाडीमाथि ढुंगा प्रहार

काठमाडौंको शंखमूलबाट नयाँ बानेश्वरतर्फ आउँदै गरेको एक निजी गाडीमा ढुंगा प्रहार भएको छ। आइतबार प्रतिनिधि सभामा एमसीसी सम्झौता पेस भइरहेका बेला बानेश्वर चोक नजिकै ढुंगा प्रहार भएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

दार्चुलामा मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु

शैल्यशिखर नगरपालिका-६ पनेबाजमा पिसानी मिलको फित्तामा बेरिँदा एक पुरुषको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

पत्रकार पौडेलको हत्यामा कैद भुक्तान गरिरहेका गिरीलाई राष्ट्रपतिबाट माफी

पत्रकार यादव पौडेलको हत्याका मुख्य अभियुक्त युवराज गिरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८