बिहीबार, असार ११, २०८३

विवाहमा कुटपिट हुँदा एकको मृत्यु, चार जना पक्राउ

भजनी नगरपालिका-९ स्थित विवाहमा भएको झगडामा सोही ठाउँ बस्ने २५ वर्षीय वसन्त चौधरीको कुटपिटबाट आइतबार राति ज्यान गएको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८
National life
Shivam cement

कैलाली- भजनी नगरपालिका-९ स्थित विवाहमा भएको झगडामा सोही ठाउँ बस्ने २५ वर्षीय वसन्त चौधरीको कुटपिटबाट आइतबार राति ज्यान गएको छ।

विवाहमा वसन्तसहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश विष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदीप कार्की, २५ वर्षीय दीपक अवस्थीलगायत व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भएको थियो। विवादले झगडाको रूप लिँदा कुटपिटबाट गम्भीर घाइते भएका वसन्तको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

कुटपिटमा संलग्न चार जना प्रहरीले नियन्त्रणमा लिएर यस अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Feb 21, 2022| 13:48 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।