शनिबार, साउन ३०, २०८३

नेपाल बार एसोसिएसनको निर्वाचन चैत १९ मा

एकैसाथ देशभर हुने निर्वाचनबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्यको नयाँ कार्य समिति चयन हुनेछ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं- नेपाल बार एसोसिएसनले निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ। आगाी चैत १९ गते हुने निर्वाचनका लागि विभिन्न कार्यक्रम सार्वजनिक भएको हो।

एकैसाथ देशभर हुने निर्वाचनबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्यको नयाँ कार्य समिति चयन हुनेछ। 

फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। अन्तिम नामावली फागुन २० गते प्रकाशित हुनेछ भने फागुन २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ। फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरेर चैत १९ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ।

प्रकाशित: Feb 21, 2022| 12:50 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।