बिहीबार, असार ११, २०८३

समाज

भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ

भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका-१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

घरबाटै हराउन थाले बालबालिका, पाँच वर्षमा १४ हजार बेपत्ता

कामबाट घर फर्कंदा छोरी उनीहरुको स्वागतमा सरिक भइनन्। छोरीलाई नदेखेपछि बाआमा दुवै चकित भए। स्कुलदेखि यताउता छरछिमेक सबैतिर खोजे। तर, कहीँ भेटिइनन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

कैलालीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते हुने

नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते सञ्चालन हुने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा महोत्सव हुन लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

आज पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

राष्ट्रिय जनगणनामा नसमेटेको भन्दै तेस्रो लिंगी तथा समलिंगी समुदायका नागरिकको आपत्ति

राष्ट्रिय जनगणना २०७८ ले आफूहरुलाई नसमेटेको भन्दै सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (तेस्रो लिङ्गी तथा समलिंगी) समुदायका नागरिकले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

सर्लाहीको उत्कृष्ट नगर बन्यो हरिवन

नगर विकास कोषले आफ्नो ३४औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिकाको रुपमा छनौट गर्दै सम्मान गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

पारिवारिक रिसइबी साँध्न अबोध दाजुबहिनीको अपहरण, भारत लैजाने योजना विफल

आफ्नै फूपाजूले भदाभदैनीलाई अपहरण गर्न सक्छन्? धेरैलाई पत्यार नलाग्ला। तर, रुपन्देहीमा भयो यस्तै घटना।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

भीमफेदी कारागारका १० कैदीबन्दीको सजाय मिनाहा

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मकवानपुरको भीमफेदी कारागारबाट १० कैदीबन्दीको शनिबार सजाय मिनाहा भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

अचेत अवस्थामा फेला परेका दुईसहित चार जनाको मृत्यु

मध्यपुरथिमि–२, सानोथिमिस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी–९ का ३५ वर्षीय सुरज तामाङको उपचारका क्रममा मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

नेपाल समयकर्मी अधिकारीलाई क्यान्सर सचेतना तथा हिंसाविरुद्व राष्ट्रिय पत्रकारिता पुरस्कार

राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार रुपैयाँ राशीको पुरस्कारका लागि यस वर्ष परेका आवेदकमध्येबाट नेपाल समय डटकममा कार्यरत पत्रकार अधिकारी छनोट भएकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

नक्कली सुनको गहना बिक्री गर्ने व्यक्ति पक्राउ

नक्कली सुनको गहना बेच्‍ने कार्यमा संलग्‍न रहेको अभियोगमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पंकज कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

प्रजातन्त्र दिवसका अवसरमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा

प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको...
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

सुर्खेतमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

भक्तपुरमा एक पुरुषको शव फेला

भक्तपुरको खोला किनारमा एक पुरुषको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

गर्भ जाँच ‘बर्थिङ सेन्टर’मा, सुत्केरी गराउन सहरका अस्पतालतिर

सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै निःशुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर, गाउँका महिला अझै पनि पैसा खर्च गरेर सहर पुगी सुत्केरी गराउँछन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाँकेमा बाघको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

स्वास्थ्यका १७८ जना कर्मचारीको समायोजन मिलान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलानका लागि सिफारिस गरेको नवौं सूची प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

अस्तव्यस्त सडक, जताततै पार्किङ (फोटो फिचर)

काठमाडौं उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ। अव्यवस्थित सहर अनि जथाभाबी पार्किङले सहरको सौन्दर्य पनि नासिँदै जान थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८