शनिबार, साउन ३०, २०८३

१७ एसपीको सरुवा [सूचीसहित]

नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं- नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ।  

उनीहरूलाई फागुन महिनाको तलबभत्तासहितको सुविधा हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनीहरूको प्रहरी महानिरीक्षकको ८ फागुनको निर्णय अनुसार सरुवा गरिएको जनाइएको छ।



प्रकाशित: Feb 21, 2022| 07:52 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।