शनिबार, साउन ३०, २०८३

पत्रकार पकवालको निधन

झापाकी पत्रकार माया पकवालको निधन भएको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं- झापाकी पत्रकार माया पकवालको निधन भएको छ। मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित पकवालको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा निधन भएको हो।

५४ वर्षीय पकवालको सोमबार बिहान तीन बजे निधन भएको अस्पतालले  जनाएको छ। उनी भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक वरुणमा प्रकाशक र सम्पादक थिइन्। उनको मेची नदीमा सोमबारै बिहान ११ बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

केहीअघि उनलाई कोरोना संक्रमण पनि भएको थियो।

प्रकाशित: Feb 21, 2022| 09:40 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।