शनिबार, साउन ३०, २०८३

दार्चुलामा मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु

शैल्यशिखर नगरपालिका-६ पनेबाजमा पिसानी मिलको फित्तामा बेरिँदा एक पुरुषको ज्यान गएको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- शैल्यशिखर नगरपालिका-६ पनेबाजमा पिसानी मिलको फित्तामा बेरिँदा एक पुरुषको ज्यान गएको छ। 

आफ्नै  पिसानी मिलको फित्तामा बेरिएर आइतबार बिहान ९ बजेतिर स्थानीय ५० वर्षीया धनसिंह धामीको ज्यान गएको हो।

मिल चलिरहेको समयमा फित्तामा बेरिएर च्यापएका धामीको घटनास्थलमै ज्यान गएको हो। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Feb 20, 2022| 12:46 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।